काठमाडौं उपत्यका विकास प्राधिकरण, ललितपुर
केभीडीएका कर्मचारीहरू संस्थाको उद्देश्य हासिल गर्न तथा गुणस्तरीय सेवा प्रवाह गर्न समर्पित रूपमा कार्यरत छन्। व्यावसायिकता, टोलीगत भावना र प्रतिबद्धताका साथ कर्मचारीहरूले केभीडीएको लक्ष्य प्राप्ति तथा समुदायप्रति प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।